TVS Offer

Hamro Parbat - हाम्रो पर्वत - Ramro Parbat | पर्वत जिल्लाको ऐतिहासिक चिनारी गीत | By Kastup Panta


Sarathi Music Presents :- Hamro Parbat - हाम्रो पर्वत - Ramro Parbat Song:- Hamro Parbat - हाम्रो पर्वत

Vocal:- Kastup Panta

Lyrics:- Kastup Panta

Music:- Kastup Panta

Audio/video:- Sarathi Music Pvt. Ltd.

Director:-

Cinematographer:-

Editor:- Shiva Paudel

Artists:-

Post Production:

- म जन्मेको माटो प्यारो म हिडेको बाटो सारै मिठो लाग्छ मलाई गाउकै ढिडो आटो राम्रो पर्वत संसारकै नमुना हाम्रो पर्वत राम्रो पर्वत स्वर्ग भन्दा कम छैन हाम्रो पर्वत पर्वतको आगनीमा बग्छिन काली गङ्गा अग्ला लामा प’ल हेर्दा सबको मन चङ्गा राम्रो पर्वत संसारकै नमुना हाम्रो पर्वत राम्रो पर्वत स्वर्ग भन्दा कम छैन हाम्रो पर्वत मोदिबेणी, गुप्तेश्वर शालिग्राम शिला माहाशिला पर्वतमै भगवानको लिला राम्रो पर्वत संसारकै नमुना हाम्रो पर्वत राम्रो पर्वत स्वर्ग भन्दा कम छैन हाम्रो पर्वत पञ्चासे र डहरे छन संगै पैयु कोट जन्मदिने वाउ—आमालाई छैन कुनै खोट राम्रो पर्वत संसारकै नमुना हाम्रो पर्वत राम्रो पर्वत स्वर्ग भन्दा कम छैन हाम्रो पर्वत प्रकृतीले मित लायो हाम्रो पर्वत संग जलबिधुतमा एक नम्बरमा हामी सबै दड्ड राम्रो पर्वत संसारकै नमुना हाम्रो पर्वत राम्रो पर्वत स्वर्ग भन्दा कम छैन हाम्रो पर्वत

 

Show More
Inner Page Ads
Ruslan Ads

Most Popular Videos

View All
Bahubali Cement